भदौ १ गते बाट गर्ने भनिएको विद्यार्थी भर्ना र परीक्षा असोजमा पुर्याउने तयारी « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

भदौ १ गते बाट गर्ने भनिएको विद्यार्थी भर्ना र परीक्षा असोजमा पुर्याउने तयारी



काठमाडौं । भदौ १ गतेबाट गर्ने भनिएको विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव अघि सारेको छ ।


कोरोना भाइरस कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले विद्यार्थी उक्त प्रस्ताव अघि सारेको हो ।

आइतबार सिसिएमसीकोे बैठकले कोरोना भाइरस कोभिड १९ संक्रमित र मृतकको संख्या बढ्दै गएपछि तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नसकिने भएकाले असोज १ गतेबाट सुरु गर्ने प्रस्ताव अघि सारेको हो


प्रतिक्रिया दिनुहोस्