मंगलबार देशभर थप ६ सय ३८ जनामा कोरोना « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

मंगलबार देशभर थप ६ सय ३८ जनामा कोरोना



.काठमाडौं । मंगलबार देशभर थप ६ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

मंगलकार देशभर थप ६ सय ३८ जनामा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाइएको छ ।

संक्रमितमध्ये उपत्यकामा मात्रै १सय ३४ जना रहेका छन् ।

नेपालका जम्मा कोरोना संक्रमितको २३ हजार ९४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गएको २४ घण्टामा १ सय ७१ जना डिस्चार्ज भएका छन।


प्रतिक्रिया दिनुहोस्