अन्ततः ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

अन्ततः ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड



काठमाडौं । लामो समयको रस्साकस्सी पछि नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच भेट भएको छ । प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ल अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

दुवै अध्यक्ष्को भेटमा पार्टीमा विद्यमान समस्यालाई समाधान गर्ने विषयमा कुराकानी भएको छ ।


प्रतिक्रिया दिनुहोस्