बिहिबार थप ५ सय २५ जनामा कोरोना, ९६ जनाको मुत्यु « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

बिहिबार थप ५ सय २५ जनामा कोरोना, ९६ जनाको मुत्यु



काठमाडौं । बिहिबार देशभर थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज देशभर थप ५ सय २४ जनामा कोरोना भाइरसे पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाइएको छ ।

नेपालका जम्मा कोरोना संक्रमितको २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

त्यस्तै हालसम्म कोरोना संक्रमणबाट ९६ जनाको मुत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्