यस्तो छ निषेधाज्ञाको समयमा काठमाडौंको अवस्था (तस्विर र भिडियो सहित)

काठमाडौं । विहिबारदेखी स्थानिय प्रशासनले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

विहिबार विहानैदेखी अत्यआवश्यक बाहेकका कुनैपनि सवारी चलेका छैनन ।

सडकमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गरेको छ ।

निषेधाज्ञा जारी गरेको पहिलो दिनमा नै काठमाडौं सुनसान देखिएको छ ।
लाजिम्पाट क्षेत्र