मंगलबार सुन तोलामा ७ सयले घट्यो « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

मंगलबार सुन तोलामा ७ सयले घट्यो



काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ ।


आज सुन तोलामा ७ सयले घटेर छापावाल सुन प्रतितोला ९७ हजार २ सय र तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ ।सोमबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँ तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्