बुधबार सुन १२ सयले घट्यो « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

बुधबार सुन १२ सयले घट्यो



काठमाडौं । केही दिन यता लगातार बढेको सुन बुधबार घटेको छ । सुन आज सुन १२ सयले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन ८ सयले बढेको सुन आज भने १२ सयले घटेको छ ।


त्यस्तै आज चाँदीको मूल्य ३० रुपैँयाले घटेर तोलाको १३ सय ६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्