शुक्रबार सुन तोलामा १ सयले घट्यो « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

शुक्रबार सुन तोलामा १ सयले घट्यो



काठमाडौं । शुक्रबार सुन तोलामा १ सयले घटेको छ । हिजोको तुलनामा आज सुन तोलाको १ सय रुपैयाँ सस्तिएर तोलाको ९६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अिजो छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्