शुक्रबार सुन ३ सयले घट्यो « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

शुक्रबार सुन ३ सयले घट्यो



काठमाडौँ । शुक्रबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।


आज सुन ३ सयले घटेको छ । आज ३ सयले घटेर तोलामा ९६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार सुन तोलाको ९६ हजार ८ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्यमा पनी तोलामा १५ रुपियाँले घटेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्