बुधबार सुनचाँदीको भाउ स्थिर « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

बुधबार सुनचाँदीको भाउ स्थिर



काठमाडौं । बुधबार सुनको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।हिजो पनी सुनको भाउ ९७ हजार ५ सयमा कारोकार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज सुन तोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिंजो पनि यही मूल्यमा कारोबार भएको थियो


प्रतिक्रिया दिनुहोस्