आइतबार सुनको मुल्य स्थिर, चाँदीमा गिरावट « Arthapath.com
४ आश्विन २०७७, आईतवार

आइतबार सुनको मुल्य स्थिर, चाँदीमा गिरावट



काठमाडौं । आइतबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा केही गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन शुक्रबारकै भाउ अर्थात स्थिर रहदैप्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज आइतबार चाँदीमा तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्