आज पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, मंगलबार बालुवाटारमा बस्ने « Arthapath.com
६ असार २०८२, शुक्रबार

आज पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, मंगलबार बालुवाटारमा बस्ने



काठमाडौं। आज पेरिसडाँडामा बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।

बैठक पाटी कार्यलय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलीसम्म को लागी स्थगीत भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

हिजो पहिलोपटक नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो।
हिजो बैठकमा मन्त्रिमण्डल हेरफेरको विषयमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्