आइतबार बढेको सुनको भाउ ओरोलो लाग्यो, आजै ४ सयले घट्यो « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

आइतबार बढेको सुनको भाउ ओरोलो लाग्यो, आजै ४ सयले घट्यो



काठमाडौं । सोमबार सुनको भाउ आरोला लागेको छ । आज सुन तोलामा ४ सयले घटेर तोलाको ९४ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजको भाउ आज छापावाल सुनको मूल्य ४०० रूपैयाँले घटाएको हो।

आइतबार सुन सुन२ सयले बढ्दै ९४ हजार ५०० रूपैयाँ पुगेको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम भएको छ ।

त्यस्तै आजे चाँदीको भाउ तोलामा एक हजार १ सय ८० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्