मंगलबार सुन चाँदीको मूल्य प्रतितोला कति ? « Arthapath.com
२२ असार २०८२, आईतबार

मंगलबार सुन चाँदीको मूल्य प्रतितोला कति ?



काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन सोमबारकै मुलय प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदीको मूल्य १२ सय १० रुपैयाँ प्रतितोलामा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्