आइतवार सुन तोलामा ५ सयले बढ्यो « Arthapath.com
२३ असार २०८२, सोमबार

आइतवार सुन तोलामा ५ सयले बढ्यो



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सयले बढेर तोलाको ९५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको सथयो ।त्यस्तै महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ ।


त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्