प्रधानमन्त्री ओलीले ११ बजे बोलाए सर्वदलिय बैठक « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

प्रधानमन्त्री ओलीले ११ बजे बोलाए सर्वदलिय बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजेका लागी सर्वदलिय बैठक बोलाएका छन । पार्टीभित्र प्रधानमन्त्रीलाई पार्टीकै नेताहरु प्रचण्ड माधव नेपाल समुहले अफ्टेरो पारेपछि र सडकमा राजतन्त व्यूताउने नारा चर्किएपछि ओलीले सर्वदलिए बैठक आह्वान गरेका हुन ।

ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेताहरुलाई बिहान ११ बजे बालुवाटार बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ । बैठकमा अहिले मुख्यगरी राजतन्त्रको पक्षमा चर्किएको आन्दोलन र आफुमाथी आफ्नै दलका नेताहरुले पारिएको कमजोर प्रति छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्