श्रीराम सुगर मिल्सले उखु किसानको खातामा २५ करोड ३० लाख रुपैयाँ जम्मा गर्यो

काठमाडौं । श्रीराम सुगर मिल्स उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागी उद्योगको बैंक खातामा सम्पूर्ण रकम जम्मा भएको छ ।
द्योगले पौष ३ गते १६ करोड ४४ लाख ७० हजार ७ पैयाँ र पौष ५ गते थप रु. ८ करोड ८५ लाख ५७ हजार ५१९ गरी जम्मा रु. २५ करोड ३० लाख २७, हजार ५२६ भूक्तानीका लागी उखु किसानहरुको खाता रहेको बैंकहरुलाई निर्देशन दिई सोही अनुसार किसानहरुको खातामा रकम जम्मा भईरहेको कम्पनीले जनाएको छ ।