प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले ९ वटा एजेन्डा सहितको प्रस्ताव बहुमतले पारित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि नेकपाको प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैंठकले ९ अटो एजेन्टा सहितको प्रस्ताव पारीत गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ट नेता माधव कुमार नेपालले पार्टिको जीवन सङ्कटपुर्ण अबस्थामा पुगेको बताए । आजको बैठकमा केपि ओलिको उपस्थिति रहेको छैन, स्थायी कमिटीका नेता उपस्थित हुने बिश्वास रहेको बताएका छन । त्यस्तै केन्द्रिय कमीटिको सद्स्य रहेकाले बहुमत सदस्य उपस्तिथि रहेको नेपालको भनाइ छ ।
साथै उनले कार्यक्रममा बोल्दै ओलिलाइ सबै पक्षमा आफ्नो अधिकार भएको भान भएकाले त्यो नरहेको पनि उल्लेख गरेका छन । पछिल्लो घटना सन्दर्भमा पार्टिले धेरै पापड बेल्नु परेको उनले बताए ।
प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकमा नेकपाका उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा बादल र उधोग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहभागी भएका छैन्न ।
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा नेकपाका उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ( बादल) र उधोग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहभागी भएका छैन्न ।