अव कम्पनीसंग मात्रै घरजग्गाको कारोवार गर्न पाइने निती आउँदै « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

अव कम्पनीसंग मात्रै घरजग्गाको कारोवार गर्न पाइने निती आउँदै



काठमाडौं । सरकारले घर जग्गा कारोवारलाई थप व्यवस्थीथत गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारमा थप कडाई गर्न लागेको हो ।

सरकारले घरजग्गा कारोवारमा हुने ठगीको अन्त्य गर्न नयाँ व्यवस्था गर्न लागेको हो । अहिले घरजग्गा कारोवारमा व्यापक अनियमिता भएको भन्दै सरकारले नियन्त्रण गर्न लागेको हो ।

सरकारले घर जग्गाको कारोवार दर्तावाला आधिकारीक कम्पनीसंगमात्रै गर्नेगरी व्यवस्था गर्न लागेको हो । भुमि व्यस्था मन्त्रालेले कार्ययोजना बनाईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्