अर्थमन्त्री शर्माले भने ७ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्न सम्भव छैन्
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आर्थिक बृद्धिदर ७ प्रतिशत बृद्धि गर्ने लक्ष्य हाँसिल गर्न असम्भव रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा श्वेतपत्र पेश गर्दै ७ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्न सम्भव नभएको बताएका हुन् ।
त्यस्तै, सरकारले बजेटमा सुधार गर्न छिट्टै प्रतिस्थापन विधयेक संसदमा पेश गर्ने मन्त्री शर्माले बताए ।