प्रधानमन्त्री देउवाको सुचना प्रविधी तथा सञ्चार विज्ञमा दिपेश विष्ट « Arthapath.com
१९ माघ २०७८, बुधबार

प्रधानमन्त्री देउवाको सुचना प्रविधी तथा सञ्चार विज्ञमा दिपेश विष्ट



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सुचना प्रविधी तथा सञ्चार विज्ञमा ई. दिपेश विष्ट नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाले विष्टलाई सुचना प्रबिधी तथा सञ्चार विज्ञमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्