अब श्रमिकको तलब स्वचालित रुपमा बढ्ने « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

अब श्रमिकको तलब स्वचालित रुपमा बढ्ने



काठमाडौं । अब निजी तथा सार्वजनिक संस्थानमा अनिवार्य श्रम अडिट हुने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार निजी तथा सार्वजनिक कम्पनीले अनिवार्य रुपमा श्रम अडिट गनुपर्ने नीति ल्याउने बताए । श्रमिकको तलब स्वचालित रुपमा बढने भएको छ । श्रमिको आवश्यकता परिपूर्ति हुने गरि स्वचालित रुपमा ज्याला समायोजन हुने नीति ल्याउने सरकारले घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्