चौंथो पटक प्रधानमन्त्री बनेका ओलीले लिए सपथ « Arthapath.com
३१ असार २०८१, सोमबार

चौंथो पटक प्रधानमन्त्री बनेका ओलीले लिए सपथ



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्रीको शपथसँगै आजै अन्य मन्त्रीहरुको पनि शपथ हुनेछ।


प्रतिक्रिया दिनुहोस्