नवनियुक्त संचार मन्त्री गुरुङले गरे पदभार ग्रहण « Arthapath.com
३१ असार २०८१, सोमबार

नवनियुक्त संचार मन्त्री गुरुङले गरे पदभार ग्रहण



काठमाडौं । नवनियुक्ति संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति समक्ष पद तथा गोपनियता शपथ ग्रहणपछि उनले सिंहदरबार स्थित संचार मन्त्रालयमा पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्