नवनियुक्त प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण « Arthapath.com
३१ असार २०८१, सोमबार

नवनियुक्त प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । चौंथो पटक प्रधानमन्त्री बनेका ओली सोमबार पदभार ग्रहण गरेका हुन् ।

सिंहदरबार पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका छन् । ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरिसेका छन् ।

त्यसपछि लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए । त्यही बिचमा पार्टी केन्द्रिय कार्यालय च्यासल पनि पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्