तीनकुनेमा राजवादीले व्यक्तिको घरमा गरे आगजनी « Arthapath.com
१५ चैत्र २०८१, शुक्रबार

तीनकुनेमा राजवादीले व्यक्तिको घरमा गरे आगजनी



काठमाडौं । तीनकुनेमा राजावादीले समर्थकले एक घरमा अजगानी गरेका छन् । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबैजसो फुटाइदिएका थिए ।

आगो निभाउन ल्याइएको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्