‘ओली–देउवा’को छलफल सकिए लगत्तै बोलाइयो मन्त्रिपरिषद् बैठक « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

‘ओली–देउवा’को छलफल सकिए लगत्तै बोलाइयो मन्त्रिपरिषद् बैठक



काठमाडौं । सोमबार स्थगित भएको मन्त्रिपरिगषद् बैठक आज साँझ बस्ने भएको छ ।

सोमबार बस्ने भनिएको बैठक स्थगित गरेपछि आज साँझ ५ बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठक आवहन गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । छलफल लगत्तै बैठक बोलाइएको हो ।


प्रतिक्रिया दिनुहोस्