२ बजे मन्त्रिपरिषद् बैठक बस्दै « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । बिहीबार दिउँसो २ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्नेछन् ।

मन्त्रिपरिषदबाट स्वीकृति पाएपछि पौडेलले आजै दिउँसो ३ बजे संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्