प्रदेश सांसद दीपक मनाङ्गेको पद चट  « Arthapath.com
४ असार २०८२, बुधबार

प्रदेश सांसद दीपक मनाङ्गेको पद चट 



काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका गुन्डा नाइके दीपक मनाङ्गेको पदमुक्त गर्ने निर्णय गरेको हो । 

सांसद बन्नु पहिले गुण्डागर्दीमा संलग्न रहेका राजीव गुरुङ(दीपक मनाङे) ले खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरेको हो । 

सांसद बन्नसमेत अयोग्य रहेका मनाङ्गेको सांसद पद आजैबाट गएको छ । अव मनाङको प्रदेशसभामा उप निर्वाचन हुनेछ । 


प्रतिक्रिया दिनुहोस्