अर्थसचिव राजन खनालको अनिवार्य अवकास यसै हप्ता हुने « Arthapath.com
२० माघ २०७६, सोमबार

अर्थसचिव राजन खनालको अनिवार्य अवकास यसै हप्ता हुने



काठमाडौं । अर्थ सचिवबाट अनिवार्य अवकास पाउन लागेका राजन खनाल राष्ट्र बैंकको गभर्नर बन्नको लागि तयार रहेका छन् । अर्थसचिव राष्ट्र बैंकको स्वत सञ्चालक हुने व्यवस्था भएकाले खनालको अवकासपछि सञ्चालक समितिमा सञ्चालकको पद रिक्त हुने भएको छ । राष्ट्र बैंकको गभर्नर बन्ने इच्छा नरहेको बताउने खनाल पछिल्ला दिनहरुमा गभर्नरको जिम्मेवारी सम्हाल्न आफु निकटस्थहरुसँग सक्रिय छलफल गरिरहेका छन् । खनालको कार्यकालमा सरकारले राष्ट्र बैंकलाई १८ बर्षसम्म नतिरेको १ अर्ब २ करोड रुपैयाँ असुल भएको छ ।


प्रतिक्रिया दिनुहोस्