२६ जिल्लाका सीडीओ सरुवा « Artha Path
२ चैत्र २०७६, आईतवार

२६ जिल्लाका सीडीओ सरुवा



काठमाडौं । गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

फागुन ३० गते बसेको मन्त्रीपरिषदको निर्ण अनुसार २६ जिल्लाका सिडियोलाई सरुवा गरेको हो ।

हेर्नुहोस् को कहाँ सरुवा भए : https://drive.google.com/file/d/1ehgVxCG2YPjEsvv00mDZDMTjvzXX5EL7/view


प्रतिक्रिया दिनुहोस्