जिवन बिमा कम्पनीले पुर्ण सेवा दिने « Arthapath.com
९ चैत्र २०७६, आईतवार

जिवन बिमा कम्पनीले पुर्ण सेवा दिने



काठमाडौं । कोरोनाको त्रासबाट अधिकांस सेवा प्रभावित भैरहेको अवस्थामा जिवन बिमा कम्पनीहरुले पुरै सेवा दिने जिवन विमक संघले जनाएको छ ।
संघको आज बसेको बैंठकले सरकारले तोकेको अत्यआवश्यक सेवाभित्र बिमा व्यावसायपनि पर्ने भएकाले सेवामा कुनै प्रभाव नपर्ने बताएको छ ।

संघका अध्यक्ष शिवनाथ पाण्डेको अध्यक्षतामा बसेको बैठकले जिवन बिमा कम्पनीहरुले बिमा सेवा दिँदा कोरोना भाइसरको संक्रमणबाट जोगिन आवश्यक स्वास्थ्य शुरक्षा अपनाउन सबैमा अनुरोध गरेको छ ।

बिमा व्यावसायलाई थप प्रभावकारी बनाउँदै यस व्यावसायप्रति सर्वसाधारणको विश्वास कायम राख्ने जिवन बिमक संघले जनाएको छ । (जिवन बिमक संघले गरेको ५ बुँदे निर्णयको पत्रसहित)


प्रतिक्रिया दिनुहोस्