जेठ २ गतेसम्म सबै उडान बन्द, लकडाउनबारे के निर्णय भयो ?

काठमाडौं । आगामी जेठ २ गतेसम्म अन्तराष्ट्रिय र आन्तरिक सबै उडान बन्द हुने भएका छन् ।
शनिवार बसकोे कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण
त्यस्तै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले लकडाउन थप्न सिफारिस गरेको छ ।
यो विषयमा मन्त्रीपरिषद बेठकले निर्णय लिने समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।