बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं । बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। बेबारिसे बम खेलाउँदा खेलाउँदा चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको हो ।
बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताईएको छ ।