नेकपाले बोलायो स्थायी कमिटी बैठक « Arthapath.com
२३ असार २०८२, सोमबार

नेकपाले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए । वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्