भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि « Arthapath.com
२३ असार २०८२, सोमबार

भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि



काठमाडौं । नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदायबाट कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ ।

मंगलबार साँझको रिपोर्टअनुसार कोरोना पोजेटिभ देखिएका ती सुरक्षाकर्मी एक महिनादेखि बिदामा बसेका कारण आफूसँग सम्पर्कमा नरहेको रावलले बताए ।


प्रतिक्रिया दिनुहोस्