नेकपा स्थायी समिति बैठक स्थगित « Arthapath.com
३१ बैशाख २०७७, बुधबार

नेकपा स्थायी समिति बैठक स्थगित



काठमाडौं । बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक स्थगित भएको छ । बुधबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने भनिएको भएपनि कोरानाको त्रासको कारण बैठक स्थगित भएको हो ।

उपत्यकालगायत देशमा संक्रमितको संख्या बढेपछि आज ११ बजे धुम्बाराहीमा बोलाइएको बैठक स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्