कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरी लिएर सेनाको हेलिकप्टर उड्यो

काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुलाको कालापानी क्षेत्रको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट उडेको छ ।
टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी वलका एआईजी नारायणबाबु थापा समेत रहेका छन् ।
कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागी दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली छाङरु जाने कार्यक्रम छ ।