गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा आउने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा आउने



काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा ल्याउने भएको छ ।

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी हुन् । उनले काभ्रेमा पनि विमानस्थल बनाउने कार्य सुरु गर्ने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्