कोरोनाबाट मृत्यु भएकोप्रति प्रधानमन्त्री दुखित्, मानवीय क्षति रोक्न थप सशक्त बनाउने « Arthapath.com
२४ असार २०८२, मंगलबार

कोरोनाबाट मृत्यु भएकोप्रति प्रधानमन्त्री दुखित्, मानवीय क्षति रोक्न थप सशक्त बनाउने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले सशक्त बनाउने बताएका छन् ।

आइतबार ट्वीटरमार्फत कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका हुन् ।

सिन्धुपाल्चोकमा एक जना सुत्केरीको कोरोनाबाट मृत्यु भएपछि प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्