संसदमा दर्ता भयो संविधान संशोधन विधेयक « Arthapath.com
२४ असार २०८२, मंगलबार

संसदमा दर्ता भयो संविधान संशोधन विधेयक



काठमाडौँ । संविधान संशोधन विधेयक संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।


प्रतिक्रिया दिनुहोस्