धितोपत्र बोर्डले कर्मचारीलाई सेयर किन्न लगायो अंकुस « Arthapath.com
२३ असार २०७७, मंगलवार

धितोपत्र बोर्डले कर्मचारीलाई सेयर किन्न लगायो अंकुस



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्ना कर्मचारीले सेयर किन्न नपाउनेगरी अंकुस लगाएको छ । बोर्डका कर्मचारीले किन्न नपाउने गरी ऐन संसोधन हुन लागेको हो । रामकुमारी झाँक्रीको संयोजकत्वमा बनेको संसदीय उप समितिको प्रतिवेदनमा बोर्डका कर्मचारीलाई सेयर किन्न नपाउने सुझाव पेश भएको छ ।

अव बोर्डका कार्मचारीले एसअघि किनेका आइपिओ बेच्न बाहेक अन्य सेयर खरिद गर्न पाउने छैनन । बोर्डका कर्मचारीले आइपिओ वा राइट सेयर कुनैपनि किनवेच गर्न नपाइने गरी सुझाव पेश भएको हो ।


प्रतिक्रिया दिनुहोस्