म्याग्दीको बेनी बजारमा बाढीको वितण्डा « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

म्याग्दीको बेनी बजारमा बाढीको वितण्डा



काठमाडौं । गएराति परेको भिषण बर्षापछि म्याग्दीको बेनी बजारमा हिलाम्मे बनेको छ । बजारमो माथिबाट आएको बाढिले बजारमा पसेपछि बजार पुरै हिलाम्मे बनेको हो ।

बाढि आउँदा बेनी बजारको क्याम्पस चोक, अस्पताल चोक र बसपार्क क्षेत्रमा पसेपछि यहाँको जनजीवन प्रभावित भएको छ । क्याम्पस चोकका एक दर्जनभन्दा धेरै घर र सडकमा लेदो थुप्रिएको छ ।


प्रतिक्रिया दिनुहोस्