सेञ्चुरी बैंकले बुधबार यी शाखा खुला गर्ने « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

सेञ्चुरी बैंकले बुधबार यी शाखा खुला गर्ने



काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम जारी रहेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप सेञ्चुरी बैंकले बुधबार काठमाडौं उपत्यकामा लगायत देशभरिका विभिन्न शाखा खोल्ने भएको छ ।

सेञ्चुरी बैंकका यी शाखा खुला रहने छन् ।


प्रतिक्रिया दिनुहोस्