आफ्नै ६३ वर्षीया आमालाई बलात्कार गर्ने छोरा पक्राउ « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

आफ्नै ६३ वर्षीया आमालाई बलात्कार गर्ने छोरा पक्राउ



काठमाडौं । आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवा पक्राउ परेका छन ।
इलामका घर भएका २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार गरेर भागेका उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको नाउँमा परेको उजुरीको आधारमा खोनी गर्ने क्रममा तोरीबारीबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको थप अनुसन्धान अगाडी बढाइएको प्रहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्