नोबेल शान्ति पुरस्कारका लागि डोनल्ड ट्रम्प मनोनित « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

नोबेल शान्ति पुरस्कारका लागि डोनल्ड ट्रम्प मनोनित



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ । इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएकोमा उनलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि छनौट गरिएको हो ।

ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति पुरस्कारको छनौटमा परेका छन् । सन् २०१८ मा उत्तर कोरियाली तनाव अन्त्य गर्न प्रयास गरेकाले ट्रम्पलाई यस पुरस्कारको लागि छानिएको थियो ।

उनी यसअघि पनि उक्त पुरस्कारका लागि छनौट भएका थिए । तर उनले उक्त पुरस्कार पाउन सकेका छैनन् । यस बर्षको नोवेल शान्ति पुरस्कारका लागि उनी छनौटमा परेका हुन् ।


प्रतिक्रिया दिनुहोस्