शुक्रबार थप १ हजार ४ सय ५४ जनामा कोरोना,५ जनाको ज्यान गयो « Arthapath.com
७ असार २०८२, शनिबार

शुक्रबार थप १ हजार ४ सय ५४ जनामा कोरोना,५ जनाको ज्यान गयो



काठमाडौं । शुक्रबार थप जनामा कोरोना संक्रमण पुप्टि भएको छ । यो संगै कोरोना सैक्रमितको जम्मा संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।

त्यस्तै २४ घण्टामा थप ९ सय ७२ जना कोरोना संक्रमण निको भएर घर फकेर्का छन । यो संगै कोरोना निको हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

त्यस्तै आज ५ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्