खाद्यको सहुलियत बजार राख्ने टुंगो केहि दिनमा लाग्ने, महामारीको समयमा कसरी सञ्चालन गर्ला ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

खाद्यको सहुलियत बजार राख्ने टुंगो केहि दिनमा लाग्ने, महामारीको समयमा कसरी सञ्चालन गर्ला ?



काठमाडौं । यस बर्ष खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । दशैँ पर्वका लागि गत बर्षको भन्दा फर तरिकाले सहुलियत बजार सञ्चालनमा ल्याउन कम्पनीले बताएको छ ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले यस अघि ६ करोड बराबरका खसी बोक तथा भेडाच्याङ्ग्रा ल्याउन तयारी गरिरहेका बेला कम्पनीले फेरि सहुलियत बजार सञ्चालन गर्ने सुचना अधिकूत सर्मिला सुवेदीले जानकारी दिईन ।

कोरोना भाईरस महामारी सामान्य अवस्थामा नरहेको भएप िफर मोडालिटी बनाएर बजार सञ्चालन ल्याउने उनको बनाई छ । गत बर्ष घटस्थापनाका दिनबाट सहुलियत बजार सञ्चालनमा ल्याएको भएपनि यस बर्ष बजार सञ्चालन केहि दिनमा आउने कम्पनीले जनाएको छ । गत बर्ष दशैंका लागि ७३ वटा ठाउँमा कम्पनीले सहुलियत बजार राखेको थियो ।


प्रतिक्रिया दिनुहोस्