हालसम्म कोरोना संक्रमितको संख्या ६१,५९३ पुग्यो, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।






