आन्तरिक वायुसेवामा सबै सिटमा यात्रु राख्न पाइने, भाडा नबढाउने « Arthapath.com
६ असार २०८२, शुक्रबार

आन्तरिक वायुसेवामा सबै सिटमा यात्रु राख्न पाइने, भाडा नबढाउने



काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न पाउने भएक छन ।
असोजबाट नियमित आन्तरिक उडान सुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई सोमबार पत्राचार गरेरे जानकारी दिएको छ ।

यात्रुहरुलाई भौतिक दुरी कायम गराइ सुरक्षा सतर्कता अपनाइ वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन ।

सरकारले यो भन्दा अगाडी सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपनि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्